John 20:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो देखेर तिनी दगुर्दै फर्केर गइन् अनि सिमोन पत्रुस र येशूको प्यारो चेलालाई भनिन्, “तिनीहरूले हाम्रो प्रभुलाई चिहानबाट निकालेर लगेछन्! तर कहाँ लगेर राखेका छन्, हामीलाई थाहा छैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी सिमोन पत्रुस र येशूले माया गर्नुहुने अर्को चेलाकहाँ दगुरेर गइन्, र तिनीहरूलाई भनिन्, “तिनीहरूले प्रभुलाई चिहानबाट बाहिर लगेछन्, र उहाँलाई कहाँ राखेका छन्, सो हामी जान्दैनौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनी दौडिँदै सिमोन पत्रुस र येशूले औधी माया गर्ने अर्को चेलाकहाँ आइन्, र भनिन्, “तिनीहरूले प्रभुको शरीर चिहानबाट लगेछन्; र उहाँलाई कहाँ राखेका छन्, सो हामीलाई थाहा छैन!”
Nepali ERV (पवित्र बाइबल)
यसैले मरियम शिमोन पत्रुस र अन्य चेलाहरूकहाँ गई (जसलाई येशूले धेरै माया गर्नुहुन्थ्यो।) मरियमले तिनीहरूलाई भनिन, “तिनीहरूले प्रभुको देहलाई चिहानबाट लगेछन्। हामी जान्दैनौ तिनीहरूले उहाँलाई कहाँ राखेका छन्।”
Nepali Tamang 2011
जमाहेन्से थे थेग्याम यार्बान सिमोन पत्रुसदेन येशूसे माया लबा चेला मुबा ग्लारी निसी, “थेनीगदेसे य्हाङला प्रभुदा धुर्साग्याम भोर्जीम! तर खानङ भोर्सी थान्जी भिबा ङन्दा था आरे” भिसी भिजी।