John 20:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले फेरि भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्! जसरी मलाई मेरा पिताले पठाउनुभयो, त्यसरी नै म पनि तिमीहरूलाई पठाउँदै छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति! जसरी पिताले मलाई पठाउनुभयो, त्यसरी म पनि तिमीहरूलाई पठाउँदछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले तिनीहरूलाई फेरि भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्! पिताले मलाई पठाउनुभएझैँ, म पनि तिमीहरूलाई पठाउँदैछु।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशूले फेरि भन्नुभयो, “शान्ति तिमीहरूसंग रहोस्। पिताले मलाई पठानु भयो। त्यस्तै प्रकारले अब म तिमीहरूलाई पठाइरहेछु।”
Nepali Tamang 2011
जमाहेन्से येशूसे दोःसीनोन थेनीगदेदा “एनीगदेदा शान्ति तगै! ङाला आबासे ङादा पुइखबा ह्रङ् लसी ङाइएनोन एनीगदेदा पुइबान मुला” भिसी सुङ्जी।