John 20:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसको पाप तिमीहरूले क्षमा गरिदिन्‍छौ, त्‍यसको पाप क्षमा भएर मेटिनेछ, तर जसको पाप तिमीहरूले क्षमा गरिदिँदैनौ, तिनीहरूले क्षमा पाउँदैनन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसका पाप तिमीहरू क्षमा गर्छौ, तिनीहरूलाई क्षमा हुन्‍छ, र जसका पाप तिमीहरू क्षमा गर्दैनौ क्षमा हुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूले कसैको पाप क्षमा गर्‍यौ भने ती क्षमा हुन्छन्, र तिमीहरूले क्षमा गरेनौ भने ती क्षमा हुनेछैनन्।”
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीहरूले मानिसहरूका पाप क्षमा गरिदियौ भने तिनीहरूका पापहरू क्षमा हुनेछ। यदि त्यसो गरेनौ भने तिनीहरूका पापहरू क्षमा हुनेछैन्।”
Nepali Tamang 2011
जुन म्‍हिला पाप एनीगदेसे माफ लला, थेनीगदेसे माफ याङ्ला, ओच्‍छे जुन म्‍हिला पाप एनीगदेसे माफ आल, थेनीगदेसे माफ आयाङ्।”