John 20:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू चेलाहरूका बीचमा आउनुहुँदा जुम्ल्याहा भनिने थोमाचाहिँ त्यहाँ थिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशू आउनुहुँदा बाह्र जनामध्ये एक जना, दिदुमस भन्ने थोमाचाहिँ, तिनीहरूसँग थिएनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बाह्र चेलाहरूमध्ये एक जना “दिदुमस” भन्ने थोमा येशू आउनुहुँदा तिनीहरूसित थिएनन्।
Nepali ERV (पवित्र बाइबल)
थोमा जसलाई दिदुमस भनिन्छ, येशू चेलाहरूकहाँ आउनु हुँदा थिएनन्। बाह्रजना मध्ये थोमा एकजना थिए।
Nepali Tamang 2011
येशू फेप्खबा धुइरी च्युक न्ही चेलागदे न्हङरी दिदुमस भिबा थोमा चा थेनीगदेदेन छ्याम आरेमुबा।