John 20:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब पत्रुस र त्यो अर्को चेला तुरुन्तै चिहानतिर दगुरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पत्रुस र अर्को चेला बाहिर निस्केर चिहानतिर गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब पत्रुस र ती अर्का चेला चिहानतिर दौडे।
Nepali ERV (पवित्र बाइबल)
यसकारण पत्रुस र अर्को चेला चिहानमा जानलागे।
Nepali Tamang 2011
जमाहेन्से तुरुन्तन पत्रुसदेन थे चेला यार्बान धुर्सारी निजी।