John 20:30 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस पुस्‍तकमा नलेखिएका धेरै अरू शक्तिशाली चिन्‍हहरू र कामहरू पनि येशूले चेलाहरूको सामु गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले अरू धेरै चिन्‍हहरू चेलाहरूका सामुन्‍ने गर्नुभयो, जुनचाहिँ यस पुस्‍तकमा लेखिएका छैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले आफ्ना चेलाहरूका अगि अरू पनि धेरै अलौकिक चिन्हहरू गर्नुभयो, जुन यस पुस्तकमा लेखिएका छैनन्।
Nepali ERV (पवित्र बाइबल)
येशूले धेरै अरू चमत्कारहरू देखाउनु भएको उहाँका चेलाहरूले देखेका थिए। ती चमत्कारहरू यस पुस्तकमा लेखिएको छैन।
Nepali Tamang 2011
येशूसे ह्राङला चेलागदेला ङाच्‍छा ल्‍हानान उदेकला गेदेन शक्तिशाली गेगदे लबा मुबा, थे तामगदे चु किताबरी भ्रिबा आरे।