John 20:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्को चेलाचाहिँ पत्रुसभन्दा छिटो दगुरेर चिहानमा पुगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती दुवै सँगसँगै दगुरे, तर अर्को चेला पत्रुसलाई उछिनेर चिहानमा अगाडि आइपुग्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पत्रुसलाई उछिनेर ती अर्का चेला पहिले चिहानमा पुगे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू दुवै दुगरे, तर अर्को चेला पत्रुस भन्दा छिटो दगुरे। यसैले अर्को चेला चिहानमा पहिले पुगे।
Nepali Tamang 2011
थेन्नी छ्याम छ्यामनोन यार्सी निमा पत्रुसदा ख्लासी थे स्य्हान्दो चेला चा धुर्सारी ङाच्छा धोजी।