John 20:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले निहुरेर चिहानभित्र हेर्दा त लाशको कात्रो मात्रै देखे। तर तिनी चिहानभित्र पसेन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चिहानभित्र निहुरेर हेर्दा, तिनले अघि बेह्रेका सूती कपड़ाहरू मात्र पड़िरहेका देखे, तर तिनी भित्र पसेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले निहुरेर भित्र हेर्दा सुती कपडाका पट्टीहरू मात्र त्यहाँ रहिरहेका देखे, तर उनी भित्र पसेनन्।
Nepali ERV (पवित्र बाइबल)
चेलाले निहुरिएर तलतिर हेरे। तिनीहरूले सूती लुगाको टुक्राहरू मात्र त्यहाँ रहेको देखे, तिनीहरू भित्र झरेनन्।
Nepali Tamang 2011
धुर्साला म्रापग्याम योइ तसी च्यामा थेसे ङाच्छा येशूदा बेरब लबा क्वान जे म्राङ्जी, तर थे धुर्सा न्हङरी आवाङ्नी।