John 20:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पछिबाट आउने सिमोन पत्रुसचाहिँ सोझै चिहानभित्र पसे। उनले येशूको लाशमा बेरिएको कात्रो र शिरमा बेरेको लुगा मात्र देखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सिमोन पत्रुस त्‍यसको पछिपछि आए, र चिहानभित्र पसे, अनि तिनले पनि मलमलका बेह्रने कपड़ाहरू मात्र त्‍यसै पड़िरहेका देखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसै बेला सिमोन पत्रुस आइपुगे, र चिहानभित्र पसे। उनले सुतीको कपडाहरू त्यहीँ रहिरहेका देखे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि शिमोन पत्रुस आइपुग्यो। पुत्रस चिहान भित्र गयो। उसले सूती लुगाको टुक्रा मात्र त्यहाँ रहेको देख्यो।
Nepali Tamang 2011
सिमोन पत्रुसएनोन थे चेलाला लिच्‍छा लिच्‍छा खसी धुर्सा न्‍हङ‍री वाङ्सी च्‍याजी। थेसेनोन थेरी येशूदा बेरब लबा मलमलला क्‍वान जे म्राङ्जी।