John 20:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शिर बेरेको लुगा छुट्टै एक ठाउँमा पट्ट्याइराखिएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको शिरमा बाँधिएको रूमालचाहिँ मलमलका कपड़ाहरूसँग थिएन, तर अलग्‍गै एक ठाउँमा पट्याएर राखिएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शिरमा बाँधिएको लास बाँध्ने कपडाचाहिँ सुती कपडाहरूसित होइन, तर अलग्गै एक ठाउँमा पट्याएर राखिएको देखे।
Nepali ERV (पवित्र बाइबल)
उसले येशूको टाउँको बाँधिएको लुगा पनि देख्यो। त्यो लुगा पट्याएर सूतीको कपडाका टुक्रादेखि अलग्गा राखिएको थियो।
Nepali Tamang 2011
येशूला थोबोरी बेरब लबा क्‍वान चा मलमलला क्‍वानदेन छ्‌याम आरेबा। तर जजाकी क्‍याथाङपट्टि भसी पटट्‍याब लसी थान्‍बा मुबा।