John 20:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब चिहानमा उछिनेर आइपुगेको चेला पनि भित्र पसे। यी सबै कुरा देखेर उनले येशू बिउँतनुभएको रहेछ भनेर विश्‍वास गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब चिहानमा पहिले आइपुग्‍ने अर्को चेला पनि भित्र पसे, र त्‍यो देखेर तिनले विश्‍वास गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आखिरमा चिहानमा पहिले आइपुग्ने अर्का ती चेला पनि भित्र पसे, र त्यो देखेर तिनले विश्‍वास गरे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि अर्को चेला पनि पस्यो। यो मानिस अघि चिहानमा पहिलो पुग्ने चेला थियो। तिनले भित्र पुगेर जे देखे त्यो विश्वास गरे।
Nepali Tamang 2011
जमाहेन्‍से पत्रुस भन्‍दा ङाच्‍छा धोखबा चेलाएनोन धुर्सा न्‍हङ‍री वाङ्सी च्‍याजी। चु म्राङ्माहेन्‍से थेसे येशू सिबाग्‍याम सोजीम भिसी विश्‍वास लजी।