John 20:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
(धर्मशास्‍त्रअनुसार त येशू मरेकोबाट बिउँतनु नै परेको थियो। तर तिनीहरूले यो कुरालाई अझैसम्‍म बुझ्‍न सकेका थिएनन्।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने तिनीहरूले उहाँ मृतकबाट जीवित भई उठ्‌नुपर्छ भन्‍ने धर्मशास्‍त्रको वचन अहिलेसम्‍म बुझेका थिएनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(तिनीहरूले उहाँ मृतकहरूबाट जीवित भएर उठ्नुपर्छ भन्‍ने धर्मशास्त्रको वचन अहिलेसम्म पनि बुझेकै थिएनन्।)
Nepali ERV (पवित्र बाइबल)
ती चेलाहरूले अझ बुझेका थिएनन कि धर्मशास्त्रले भनेकोछ कि येशू मृत्युबाट जागी उठ्नै पर्छ।
Nepali Tamang 2011
तिग्‍दा भिसम येशू सिबाग्‍याम दोःसी सोनोन तोःला भिसी बचनरी भ्रिबा ताम थेनीगदेसे दान्‍देधोना घोबा आरेबा।