John 21:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि येशू फेरि चेलाहरूको अघि गालील क्षेत्रको तिबेरियास तालमा देखा पर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि चेलाहरूकहाँ तिबेरियास समुद्रको छेउमा येशूले फेरि आफूलाई प्रकट गर्नुभयो। उहाँले आफूलाई यसरी प्रकट गर्नुभयो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसपछि येशू तिबेरियास तालको किनारमा फेरि चेलाहरूकहाँ देखा पर्नुभयो; अनि यो यस प्रकारले भयो:
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि, येशू फेरि आफ्ना चेलाहरू समक्ष देखा पर्नु भयो। त्यो तिबिरियास झीलको छेउमा भएको थियो। यो यसरी हुन गयो।
Nepali Tamang 2011
जमाहेन्से येशू दोःसी गालील अञ्चलला तिबेरियास भिबा समुन्द्रला कुनीरी ह्राङला चेलागदे मुबा ग्लारी फेप्खजी। चुह्रङ् लसी येशू थेनीगदे मुबा ग्लारी फेप्खजी।