John 21:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले आगोको नजिकै गएर रोटी लिएर तिनीहरूलाई दिनुभयो, त्यसै गरी माछाहरू पनि दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशू आउनुभयो र रोटी लिएर तिनीहरूलाई दिनुभयो, र त्यसै गरी माछा पनि दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू आएर रोटी लिनुभयो; र तिनीहरूलाई दिनुभयो, र माछा पनि दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशू जानु भए अनि रोटी लिनुभयो। उहाँले रोटी लिएर तिनीहरूलाई दिनुभयो। येशूले माछा पनि लिएर तिनीहरूलाई दिनुभयो।
Nepali Tamang 2011
येशू फेप्खसी थेनीगदेदा गेङदेन तार्ङा पिन्जी।