John 21:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मृत्‍युबाट बिउँतनुभएपछि उहाँ चेलाहरूकहाँ देखा पर्नुभएको योचाहिँ तेस्रो पटक थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मृतकबाट जीवित भइउठ्‌नुभएपछि येशू चेलाहरूकहाँ प्रकट हुनुभएको यो तेस्रो पल्‍ट थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू मृत्युबाट जीवित हुनुभएपछि चेलाहरूसँग देखा पर्नुभएको यो तेस्रो पल्ट थियो।
Nepali ERV (पवित्र बाइबल)
यस्तो प्रकारले येशूले आफ्नो मृत्यूबाट पुनरूत्थान भएर चेलाहरूसित तेस्रोपल्ट देखा पर्नु भयो।
Nepali Tamang 2011
येशूदा सिबाग्‍याम सोना लमाहेन्‍से ह्राङला चेलागदे मुबा ग्‍लारी फेप्‍खबा चु सोमरेमला पालरी मुबा।