John 21:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
(यो कुरा येशूले भन्नुहुँदा पत्रुसले परमेश्वरको आदर र महिमा गर्न कसरी मर्नुपर्नेछ भन्दै हुनुहुन्थ्यो।) त्यसपछि येशूले पत्रुसलाई भन्नुभयो, “तिमी मेरो पछि लाग।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुन किसिमको मृत्युद्वारा तिनले परमेश्वरको महिमा गर्नेछन्, त्यसको सङ्केत गर्दै उहाँले यो भन्नुभएको थियो। यति भनेर उहाँले तिनलाई भन्नुभयो, “मेरो पछि लाग।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पत्रुसको मृत्युद्वारा कसरी परमेश्वरको महिमा हुनेछ भनी त्यसको जानकारी दिन येशूले उनलाई यसो भन्नुभएको थियो। त्यसपछि उहाँले तिनलाई भन्नुभयो, “मलाई पछ्याऊ!”
Nepali ERV (पवित्र बाइबल)
येशूले देखाउन चाहानु हुन्थ्यो कस्तो मृत्यले पत्रुसले परमेश्वरलाई महिमा प्रदान गर्नेछ। त्यसपछि उहाँले पत्रुसलाई भन्नुभयो, “मेरो पछि लाग।”
Nepali Tamang 2011
चु ताम चा परमेश्वरदा मान लबादेन जयजयकार लबारी पत्रुस खाह्रङ् लसी सितोःला भिसी येशूसे सुङ्बा हिन्ना। चु ताम सुङ्सी जिन्माहेन्से येशूसे पत्रुसदा “ए ङादेन छ्याम भ्रउ” भिसी सुङ्जी।