John 21:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभुका प्‍यारा चेला पछि-पछि आउँदै थिए। (भोजमा उनले येशूको छातीमा अडेस लागेर “प्रभु, तपाईंलाई कसले पक्राइदिँदै छ?” भनेर सोधेका थिए।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पत्रुसले पछि फर्केर हेर्दा येशूले प्रेम गर्नुहुने चेलालाई पछिपछि आउँदैगरेका देखे। यिनले नै बेलुकीको भोजनको बेलामा उहाँको छातीमा ढल्‍केर, “प्रभु, तपाईंलाई पक्राइदिने को हो?” भनी सोधेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पत्रुसले पछिल्तिर फर्केर हेर्दा येशूले प्रेम गर्नुभएको चेलाले उहाँहरूलाई पछ्याउँदै गरेको देखे। (बेलुकीको भोजनमा उहाँसँग अडिएर, “गुरुज्यू, हामीमध्ये तपाईंलाई कसले चाहिँ विश्‍वासघात गर्नेछ?” भनेर सोध्ने व्यक्ति यिनै थिए।)
Nepali ERV (पवित्र बाइबल)
पत्रुसले फर्केर हेर्दा देखे जुन चेलाहरू येशूलाई प्रेम गर्थे उहाँको पछि हिड्न थाले। त्यो त्यही चेला जो साँझको भोजमा प्रभुको छातीमा अडेसिएर बसेका थिए र भनेका थिए, “प्रभु, त्यो को होला जसले तपाईंलाई विश्वासघात गर्नेछ?”
Nepali Tamang 2011
पत्रुससे ग्‍याप दोःसी च्‍यामा येशूसे माया लबा चेला लिच्‍छा लिच्‍छा खबान लबा म्राङ्जी। चुनोन चेलासे भोज चबा धुइरी येशूला ङामरी चिसी, “प्रभु, ह्राङदा चुङ्सी पिन्‍बा म्‍हि खाल हिन्‍ना?” भिसी ङ्‌योइबा मुबा।