John 21:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले पत्रुसलाई जवाफ दिनुभयो, “म नआउञ्जेल ऊ बाँचिरहोस् भन्ने इच्छा गरे पनि तिमीलाई के त? तिमीचाहिँ मेरो पछि लाग।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले पत्रुसलाई भन्नुभयो, “म नआएसम्म तिनी पर्खिरहून् भन्ने मेरो इच्छा भए पनि तिमीलाई के? तिमी मेरो पछि लाग।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले उत्तर दिनुभयो, “यदि मैले म फर्किनआउन्जेल उनी बाँचिरहून् भनी चाहना गरेँ भने पनि यसको तिमीलाई के सरोकार? तिमीले चाहिँ मलाई पछ्याऊ!”
Nepali ERV (पवित्र बाइबल)
येशूले जवाफ दिनुभयो, “यदि म चाहन्छु कि जब सम्म म आँउदिन त्यो जीवित रहे तिमीलाई के भयो त? तिमी मेरो पछि लाग।”
Nepali Tamang 2011
जमाहेन्से येशूसे पत्रुसदा “ङा आखतेधोना थेसे ङादा भ्रान्सी चिइ भिबा ङाला सेम मुसैनोन एदा तिग्दा तोःजी? ए चा ङादेन छ्याम भ्रउ” भिसी सुङ्जी।