John 21:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यही चेलाले नै यी सबै कुराहरू देखेर यहाँ साक्षी दिँदै छ, उनले नै यी कुराहरू पनि लेखे अनि उनको साक्षी साँचो हो भनी हामी जान्दछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी ती नै चेला हुन्, जसले यी कुराका विषयमा गवाही दिँदछन्, र यी कुरा लेखेका छन्, अनि हामी जान्दछौं कि तिनको गवाही साँचो छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी कुराको विषयमा साक्षी दिने, र लेख्ने चेला यिनै हुन्। अनि हामी जान्दछौँ, यिनको साक्षी सत्य छ।
Nepali ERV (पवित्र बाइबल)
उही यो चेला हो जसले यस भनाईद्वारा साक्षी दिन्छ औ जसले यी लेखेका छन्। हामी जान्दछौ कि उसको गवाही सत्य छ।
Nepali Tamang 2011
चुनोन चेलासे चु जम्मान ताम पाङ्बा हिन्ना, ओच्छे थेसेन चु ताम भ्रिबा हिन्ना। थेसे पाङ्बा तामदेन भ्रिबा ताम सत्य मुला भिसी ङन्दा था मुला।