John 21:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बिहान उज्यालो हुन लाग्दा येशू किनारमा उभिनुभएको थियो। तर चेलाहरूले येशू नै हुनुहुन्छ भनेर चिन्न सकेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बिहान हुन लागेको थियो, येशू किनारमा खड़ा हुनुभयो। तर चेलाहरूले उहाँ येशू नै हुनुहुन्छ भनी चिनेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बिहानको मिरमिरेमा येशू किनारमा उभिनुभएको थियो; तर उहाँ येशू हुनुहुन्थ्यो भनी चेलाहरूले चिन्न सकेनन्।
Nepali ERV (पवित्र बाइबल)
अर्को मिरमिरे बिहानमा येशू किनारमा उभिनुभयो। तर चेलाहरूले येशू हुनुहुनथ्यो भनेर चिनेनन्।
Nepali Tamang 2011
य्हाल तबारी छ्याइबा धुइरी येशू समुन्द्रला कुनीरी राप्सी धन्छ्याबा मुबा। तर चेलागदेसे येशून हिन्ना भिसी ङोआसेनी।