John 21:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनारमा आइपुग्‍दा तिनीहरूले आगोको भुङ्ग्रामाथि माछा र रोटी देखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरू किनारमा उत्रे, तब तिनीहरूले कोइलाको भुङ्‌ग्रोमा माछा राखिएका र रोटी देखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनारमा आइपुगेपछि तिनीहरूले आगोको भुङ्ग्रोमा माछा राखिएका र केही रोटी देखे।
Nepali ERV (पवित्र बाइबल)
जब तिनीहरू किनारमा पुगे, तिनीहरूले जलिरहेको तातो कोइला देखे। त्यहाँ आगोमा केही माछा अनि केही रोटीका टुक्रा थिए।
Nepali Tamang 2011
समुन्‍द्रला कुनीरी धोखमाहेन्‍से थेनीगदेसे मेभुप्‍रारी तार्ङा म्राङ्जी ओच्‍छे गेङएनोन म्राङ्जी।