John 3:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दोष यसरी लाग्‍छ, उज्‍यालोचाहिँ संसारमा आएको छ अनि मानिसहरूका काम दुष्‍ट भएको हुनाले तिनीहरूले उज्‍यालोलाई भन्दा अँध्‍यारोलाई मन पराउँछन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फैसलाचाहिँ यही हो: ज्‍योति संसारमा आएको छ, र मानिसहरूले ज्‍योतिभन्‍दा बरु अन्‍धकारलाई रुचाए, किनकि तिनीहरूका काम दुष्‍ट थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फैसला यही हो: ज्योति संसारमा आएको छ, तर मानिसहरूले ज्योतिको साटो अन्धकारलाई रुचाए। किनकि तिनीहरूका कामहरू खराब थिए।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूको न्याय यही आधारमा गरिन्छः संसारमा ज्योति आएकोछ, तर मानिसहरूले ज्योतिको बद्लीमा अन्धकार मन पराए। किन? किनभने तिनीहरूले दुष्ट कामहरू गरिरहेका थिए।
Nepali Tamang 2011
दोषी खाह्रङ् लसी तला भिसम य्‍हाल जम्‍बुलिङरी खसी जिन्‍सैनोन म्‍हिगदेदा य्‍हाल भन्‍दा धोपधोपनोन सेम निजी। तिग्‍दा भिसम थेनीगदेसे लबा गेनोन आज्‍यबा मुबा।