John 3:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने दुष्‍ट काम गर्ने सबैले उज्‍यालोलाई घृणा गर्छन्। उज्‍यालोमा तिनीहरूले गरेका कामहरू देखिन्‍छन् भन्‍ने डरले तिनीहरू उज्‍यालोमा आउँदैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने दुष्‍ट काम गर्ने हरेकले ज्‍योतिलाई घृणा गर्छ, र ज्‍योतिमा आउँदैन, नत्रता त्‍यसका काम प्रकट हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हरेक जसले दुष्‍ट काम गर्दछ, त्यसले ज्योतिलाई घृणा गर्दछ। अनि त्यसका कामहरू प्रकट होलान् भन्‍ने डरले त्यो ज्योतिमा आउँदैन।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक जसले दुष्ट-कामहरू गर्दछ त्यसले ज्योतिलाई घृणा गर्छ। तिनी ज्योति तर्फ आउने छैन। किनभने उसको दुष्ट कामहरू ज्योतिमा देखिनेछ।
Nepali Tamang 2011
आज्‍यबा गे लबागदेसे य्‍हालदा हेला लमुला। तिग्‍दा भिसम य्‍हालरी खमाहेन्‍से थेनीगदेसे लबा आज्‍यबा गे जम्‍मासेन म्राङ्ला भिसी थेनीगदे य्‍हालरी आखबा हिन्‍ना।