John 3:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर सत्‍य कुरा मान्‍ने मानिसचाहिँ उज्‍यालोमा आउँछ र यसरी उसको काम परमेश्‍वरमा गरिएको हो भन्‍ने कुरा छर्लङ्ग देखिन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सत्‍यद्वारा जिउने मानिस ज्‍योतिमा आउँछ, र यसरी उसले गरेका कामहरू परमेश्‍वरमा गरिएका हुन्‌ भन्‍ने प्रस्‍टै देखिन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जो सत्यतामा जिउँछ, उसले जे गरेको छ, त्यो परमेश्‍वरद्वारा गरिएका हुन् भन्‍ने कुरा स्पष्‍ट देखिन सकियोस् भनी ज्योतिकहाँ आउँछ।
Nepali ERV (पवित्र बाइबल)
तर त्यो जसले सत्यको बाटो पहिल्याएर अनि ज्योति तर्फ आउँदछ यसर्थ यो देखाइने छ कि उसको काम परमेश्वर मार्फत गरिएको हो।
Nepali Tamang 2011
तर थेसे लबा जम्‍मान गे परमेश्‍वरदेन छ्‌याम गिक तसी लबा हिन्‍ना भिसी जम्‍मासेन म्राङ्‍गै भिसी सत्‍य तामदा तेन्‍बा म्‍हि य्‍हालरी खबा हिन्‍ना।”