John 3:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि येशू आफ्ना चेलाहरूसँग यहूदिया क्षेत्रमा जानुभयो अनि केही समयको लागि तिनीहरूसँग त्यहीँ नै बस्नुभयो र बप्तिस्मा दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसपछि येशू र उहाँका चेलाहरू यहूदिया देशमा जानुभयो, र त्यहाँ तिनीहरूसँग केही दिन वास गर्नुभयो, र बप्तिस्मा दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसपछि येशू र उहाँका चेलाहरू यहूदियाका गाउँहरूतिर जानुभयो। उहाँले तिनीहरूसँग केही समय बिताउनुभयो; र बप्तिस्मा दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
यसपछि, येशू र उहाँका चेलाहरू यहूदियाको इलाकातिर गए। त्यहाँ येशू आफ्ना चेलाहरूलसंग बस्नु भयो र मानिसहरूलाई बप्तिस्मा दिनु भयो।
Nepali Tamang 2011
जमाहेन्से येशू ह्राङला चेलागदेदेन छ्याम यहूदिया अञ्चलरी फेप्सी तिगै धिनना लागिरी थेनीगदेदेन छ्याम थेरी धन्छ्याबा धुइरी म्हिगदेदा बप्तिस्मा पिन्बान मुबा।