John 3:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
(त्यति बेलासम्म यूहन्ना थुनामा परेका थिएनन्।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस बेलासम्म यूहन्ना झ्यालखानमा परेका थिएनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(यो यूहन्ना झ्यालखानामा पर्नुभन्दा अगिको कुरा थियो।)
Nepali ERV (पवित्र बाइबल)
यो घटना यूहन्ना जेलमा थुनुवा पर्नु अगाडी भयो।
Nepali Tamang 2011
थे धुइधोना यूहन्ना झ्याल्खानरी परब तबा आरेमुबा।