John 3:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यूहन्‍नाले जवाफ दिए, “परमेश्‍वरले नदिएसम्‍म मानिसले केही पनि पाउन सक्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यूहन्‍नाले जवाफ दिए, “मानिसलाई स्‍वर्गबाट नदिइएसम्‍म त्‍यसले कुनै कुरा पाउन सक्‍दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसै कुरालाई यूहन्‍नाले यसरी जवाफ दिए, “कुनै पनि मानिसले स्वर्गबाट जे दिइन्छ, त्यो मात्र पाउन सक्छ।
Nepali ERV (पवित्र बाइबल)
यूहन्नाले उत्तर दिए, “मान्छेले त्यही मात्र पाउन सक्छ जो परमेश्वरले दिनुहुन्छ।
Nepali Tamang 2011
यूहन्‍नासे थेनीगदेदा चुह्रङ् भिसी जोहाब पिन्‍जी, “परमेश्‍वरसे आपिन्‍तेधोना म्‍हिसे तिगै स्‍हे आयाङ्।