John 3:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
‘म मुक्ति दिने ख्रीष्ट होइनँ, म त उहाँको अघिअघि पठाइएको मानिस मात्रै हुँ’ भनेर मैले भनेको कुरा तिमीहरू आफैंले सुनेका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘म ख्रीष्ट होइनँ, तर म उहाँभन्दा अगाडि पठाइएको हुँ’ भन्ने मेरो गवाही तिमीहरू आफै दिन्छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘म ख्रीष्ट होइनँ; तर उहाँको अगाडि पठाइएको हुँ’ भन्ने बारेमा तिमीहरू आफैँले गवाही दिन सक्छौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू आफैले सुनेकाछौ कि ‘म ख्रीष्ट होइन भनेर। म एकमात्र त्यो मानिस हुँ जसलाई उहाँको निम्ति बाटो तयार पार्न परमेश्वरले पठाउनु भएको हो।’
Nepali Tamang 2011
‘ङा थार्बा पिन्बा ख्रीष्ट आहिन, तर थे भन्दा ङाच्छा पुइखबा म्हि जे हिन्ना’ भिसी ङाला बारेरी पाङ्बा ताम एनीगदेदान था मुला।