John 3:31 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
माथिबाट आउनुहुनेचाहिँ सबैभन्दा महान् हुनुहुन्छ। संसारमा जन्मेका मानिसहरूचाहिँ संसारकै हुन्छन् र सांसारिक कुरा गर्छन्। तर स्वर्गबाट आउनुहुनेचाहिँ सबैभन्दा महान् हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“माथिबाट आउनुहुनेचाहिँ सबैभन्दा उच्च हुनुहुन्छ। पृथ्वीबाट हुने पृथ्वीकै हो, र पृथ्वीकै कुरा बोल्छ। स्वर्गबाट आउनुहुने सबैभन्दा उच्च हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जो माथिबाट आउनुहुन्छ, उहाँ सबैभन्दा उच्च हुनुहुन्छ। पृथ्वीबाट आउनेचाहिँ पृथ्वीकै हो, र पृथ्वीबाट आउनेले झैँ बोल्छ। स्वर्गबाट आउनुहुने सबैभन्दा उच्च हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
“तर एक जो स्वर्गबाट आउनु हुन्छ, उहाँ सबै भन्दा महान हुनुहुन्छ। जुन मानिस पृथ्वीबाट आउँदछ ऊ पृथ्वीकै हो र उसले जे पनि पृथ्वीबाटै गर्दछ। जौ एकमात्र स्वर्गबाट आउनुहुन्छ उहाँ सबै भन्दा महान हुनुहुन्छ।
Nepali Tamang 2011
“तोरग्याम फेप्खबा चा जम्मान भन्दा घ्रेन मुला। जम्बुलिङरी न्हबा म्हिगदे चा जम्बुलिङलान हिन्ना, ओच्छे जम्बुलिङलान ताम लमुला। तर स्वर्गग्याम फेप्खबा चा जम्मान भन्दा घ्रेन मुला।