John 3:32 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले आफूले देखेका र सुनेका कुरा नै भन्नुहुन्छ। तापनि उहाँले भन्नुभएका कुरा कसैले पत्याउँदैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले जे देख्नु र सुन्नुभएको छ, त्यसको गवाही उहाँ दिनुहुन्छ, तर उहाँको गवाही कसैले ग्रहण गर्दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले जे देख्नु र सुन्नुभएको छ, त्यसैको गवाही दिनुहुन्छ। तर कसैले पनि उहाँको गवाही ग्रहण गर्दैनन्।
Nepali ERV (पवित्र बाइबल)
उहाँले जे देख्नु र सुन्नु भएकोछ, त्यसको साक्षी उहाँ दिनुहुन्छ, तर मानिसहरूले उहाँको साक्षी स्वीकार गर्दैनन्।
Nepali Tamang 2011
थेसे ह्राङसे म्राङ्बादेन थेःबा तामनोन सुङ्मुला, तर थेला ताम खालैसेन विश्वास आलमुला।