John 3:33 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर उहाँले भन्नुभएका कुरा पत्याउनेले चाहिँ परमेश्वर सत्य हुनुहुन्छ भनेर ठोकुवा गर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले उहाँको गवाही ग्रहण गरेको छ, त्यसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने कुराको प्रमाण दिन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जुन मानिसले उहाँको गवाही ग्रहण गरेको छ, उसले परमेश्वर सत्य हुनुहुन्छ भनी गवाही दिन्छ।
Nepali ERV (पवित्र बाइबल)
उनीहरू जसले उहाँको साक्षी स्वीकार गर्छ, तिनीहरूले परमेश्वरले सत्य बोलेको साक्षी दिन्छन।
Nepali Tamang 2011
जुन म्हिसे थेला तामदा विश्वास लला, थेसे चा परमेश्वर सत्य हिन्ना भिबा तामला प्रमाण उन्ना।