John 3:34 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरबाट पठाइएको व्यक्तिले परमेश्वरकै कुरा बोल्नुहुन्छ किनभने परमेश्वरले उहाँलाई आफ्नो आत्माको भरपूरी दिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने जसलाई परमेश्वरले पठाउनुभयो, त्यसले परमेश्वरका वाणी बोल्दछ, किनकि परमेश्वरले विनानाप पवित्र आत्मा दिनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि परमेश्वरले जसलाई पठाउनुभएको छ, त्यसले परमेश्वरकै वचन बोल्दछ। किनकि परमेश्वरले पवित्र आत्मा विनानाप दिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
उहाँले जो परमेश्वरद्वारा पठाइएकोछ परमेश्वरको संदेश भन्नु हुन्छ। परमेश्वरले उहाँलाई सीमाहीन आत्मा प्रदान गर्नुभयो।
Nepali Tamang 2011
परमेश्वरसे पुइखबा म्हिसे परमेश्वरलान ताम पाङ्ला। तिग्दा भिसम परमेश्वरसे थेदा ह्राङला पूरान आत्मा पिन्बा मुला।