John 3:36 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरको पुत्रमाथि विश्वास गर्नेसँग अनन्त जीवन हुन्छ, तर पुत्रको आज्ञा नमान्नेले चाहिँ कहिल्यै पनि अनन्त जीवन पाउनेछैन। तर परमेश्वरको क्रोध उसमाथि परिरहन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले पुत्रमाथि विश्वास गर्छ, त्यससित अनन्त जीवन छ। जसले पुत्रको आज्ञापालन गर्दैन, त्यसले जीवन देख्नेछैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले पुत्रमाथि विश्वास गर्दछ, त्यससित अनन्त जीवन छ; तर जसले पुत्रलाई इन्कार गर्दछ, त्यसले जीवन देख्नेछैन; किनकि परमेश्वरको क्रोध त्यसमा रहन्छ।”
Nepali ERV (पवित्र बाइबल)
जुन मानिसले पुत्रमाथि विश्वास गर्छ, उसले अनन्त जीवन प्राप्त गर्दछ। तर जुन मानिसले पुत्रको आज्ञा मान्दैन उसले त्यो जीवन देख्नेछैन। परमेश्वरको क्रोध उमाथि रहनेछ।”
Nepali Tamang 2011
थेतबासेलमा जुन म्हिसे परमेश्वरला झादा विश्वास लला थेसे जुकजुकधोनाला जुनी याङ्ला। तर जुन म्हिसे परमेश्वरला झासे कुल्बा ताम आङ्यान थेसे जुकजुकधोनाला जुनी आयाङ्। बरु थेसे परमेश्वरग्याम खबा सजाय नातोःला।”