John 3:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शरीरबाट जन्‍मिएको शरीर हो र आत्‍माबाट जन्‍मिएको आत्‍मा हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शरीरबाट जन्‍मेको शरीर हो, र पवित्र आत्‍माबाट जन्‍मेको आत्‍मा हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शरीरले शरीर जन्माउँछ, तर आत्माले आत्मा जन्माउँछ।
Nepali ERV (पवित्र बाइबल)
मान्छेको शरीर आमा-बाबुबाट जन्मिन्छ। तर मान्छेको आत्मिक जीवन आत्माबाट जन्मिन्छ।
Nepali Tamang 2011
ल्‍हुइग्‍याम न्‍हबा ल्‍हुइ हिन्‍ना, तर परमेश्‍वरला आत्‍माग्‍याम न्‍हबा आत्‍मा हिन्‍ना।