John 3:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हावा जता मन लाग्यो, त्यतै बहन्छ। हावाको आवाज त तिमीहरू सुन्छौ, तर त्यो कहाँबाट आउँछ अनि कहाँ जान्छ, तिमीहरूलाई पत्तो हुँदैन। आत्माबाट जन्मिएको मानिस पनि त्यस्तै हुन्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बतास जता चाहन्छ उतै बहन्छ। तिमी बतासको आवाज सुन्छौ, तर त्यो कहाँबाट आउँछ र कता जान्छ, त्यो जान्दैनौ। आत्माबाट जन्मेको हरेक व्यक्ति त्यस्तै हुन्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बतास जता मन लाग्यो त्यतै बहन्छ। तिमीले त्यसको आवाज त सुन्छौ, तर त्यो कहाँबाट आउँछ वा कहाँ जाँदैछ, त्यो भन्न सक्दैनौ। आत्माद्वारा जन्मेको हरेक व्यक्ति पनि त्यस्तै हुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
तर हावा कहाँबाट आउँदछ र कतातिर गइरेहछ तिमी जान्दैनौ। यसर्थ मान्छे त्यसतै हूँदछ जो आत्माबाट जन्मन्छ।”
Nepali Tamang 2011
लाबा खानङपट्टि निम्हन्जी थेनोनपट्टि निमुला। लाबा खबा एसे था याङ्मुला, तर थे खानङग्याम खजी खानङपट्टि निजी भिबा एदा था आरे। परमेश्वरला आत्माग्याम न्हबा म्हिगदेएनोन थेह्रङ्बान तमुला।”