John 4:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले जवाफ दिनुभयो, “परमेश्‍वरको दान र तिमीसँग अहिले पानी माग्‍ने व्‍यक्तिलाई चिनेकी भए तिमीले पो उसित माग्‍नेथियौ अनि उसले तिमीलाई जीवित पानी दिनेथियो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले त्‍यसलाई भन्‍नुभयो, “तिमीले परमेश्‍वरको वरदान र तिमीसँग पानी माग्‍ने व्‍यक्तिलाई चिनेकी भए तिमीले उसलाई माग्‍नेथियौ, र उसले तिमीलाई जिउँदो पानी दिनेथियो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले त्यसलाई भन्‍नुभयो, “यदि तिमीले परमेश्‍वरका वरदानलाई र तिमीसँग पानी माग्ने व्यक्ति को हुन् भनी चिनेकी भए, तिमीले उनीसँग पो माग्ने थियौ, र उनले तिमीलाई जीवित पानी दिनेथिए।”
Nepali ERV (पवित्र बाइबल)
यशूले उत्तर दिनुभयो, “यदि परमेश्वरले के प्रदान गर्नु हुन्छ अनि ऊ जसले पानी माग्दैछ, तिमीले जानेको भए, तिमी मलाई माग्ने थियौ र म तिमीलाई जिउँदो पानी दिनेथिएँ।”
Nepali Tamang 2011
येशूसे थेदा “एसे परमेश्‍वरसे पिन्‍बा मोलमदेन दान्‍दे एदेन छ्‌याम क्‍युइ ह्रीबा म्‍हिदा ङोसेबा हिन्‍सम एसे थे म्‍हिदेन छ्‌याम क्‍युइ ह्रीसेला मुबा। जमाहेन्‍से थे म्‍हिसे एदा जुकजुकधोनाला जुनी याङ्बा क्‍युइ पिन्‍सेला मुबा” भिसी सुङ्जी।