John 4:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सामरी स्त्रीले भनिन्, “हजुर, त्यसो भए मलाई त्यही पानी दिनुहोस् अनि म फेरि कहिल्यै तिर्खाउनेछैनँ र यहाँ पानी लिन पनि आइरहनुपर्नेछैनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस स्त्रीले उहाँलाई भनी, “हजूर, मलाई त्यही पानी दिनुहोस्, र म तिर्खाउनेछैनँ, र यहाँ पानी भर्न आइरहनुपर्दैन”।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस स्त्रीले उहाँलाई भनी, “हजुर, मलाई त्यही पानी दिनुहोस्, र म नतिर्खाऊँ। अनि यहाँ पानी लिन आइरहन नपरोस्।”
Nepali ERV (पवित्र बाइबल)
त्यस स्त्रीले येशूलाई भनी, “महोदय, मलाई त्यो पानी दिनुहोस् ताकि म कहिल्यै तिर्खाउने छैन अनि म अझ बेसी पानी भर्न यहाँ आइरहन पर्दैन।”
Nepali Tamang 2011
थे म्रिङम्हेमेसे येशूदा “लास्सो, ङादाएनोन थे क्युइ भउ, थेह्रङ् भिसम ङादा दोःसी क्युइ आफुइ ओच्छे चुधोना क्युइ किन्बारीनोन खआतोः” भिसी भिजी।
Recommended Reading