John 4:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
वास्तवमा येशू आफैंले कसैलाई पनि बप्तिस्मा दिनुभएको थिएन, यो कामचाहिँ उहाँका चेलाहरूले मात्र गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
(वास्तवमा येशू आफैले त होइन, तर उहाँका चेलाहरूले बप्तिस्मा दिन्थे।)
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हुन त येशू आफूले होइन, तर चेलाहरूले बप्तिस्मा दिन्थे।
Nepali ERV (पवित्र बाइबल)
तर वास्तवमा येशू स्वयंले बप्तिस्मा दिनु भएको थिएन। उहाँका चेलाहरूले उहाँकै निम्ति मानिसहरूलाई बप्तिस्मा दिइरहेका थिए। फरिसीहरूले उहाँको विषयमा सुनिसकेका थिए भनेर येशूलाई थाहा थियो।
Nepali Tamang 2011
बप्तिस्मा पिन्बा चा चेलागदेसे पिन्मुबा तर येशू ह्राङसेन चा आहिन मुबा।