John 4:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनलाई भन्‍नुभयो, “मलाई विश्‍वास गर, त्‍यो बेला आउँदै छ, जब मानिसहरू परमेश्‍वर पिताको पूजा गर्न नता यस डाँडामा नता यरूशलेममा जानेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनलाई भन्‍नुभयो, “ए नारी, मलाई विश्‍वास गर, त्‍यो बेला आउँदैछ, जब तिमीहरू न त यस डाँड़ामा, न यरूशलेममा पिताको आराधना गर्नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले भन्‍नुभयो, “ए नारी, मलाई विश्‍वास गर। त्यो समय आउँदैछ, जब तिमीहरूले पितालाई न त यस डाँडामा आराधना गर्नेछौ, न त यरूशलेममा नै गर्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, “मलाई विश्वास गर, नारी! एक समय आइरहेकोछ जब तिमीले पितालाई यो पहाडमा अथवा यरूशलेमा आराधाना गर्ने छैनौ।
Nepali Tamang 2011
येशूसे थे म्रिङम्‍हेमेदा चुह्रङ् भिसी सुङ्जी, “एसे ङादा विश्‍वास लउ, दाहेन्‍से खालैनोन परमेश्‍वरदा तेन्‍बारी चु गङरीदेन यरूशलेमरी निआतोःबा धुइ खबान मुला।