John 4:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमी सामरीहरू परमेश्वरलाई चिन्दैनौ र पनि पुज्दछौ। हामीले परमेश्वरलाई चिनेर पुज्दछौं कारण मानिसको मुक्तिचाहिँ यहूदीहरूबाट नै आउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू जे आराधना गर्दछौ सो जान्दैनौ। हामी जे आराधना गर्दछौं सो जान्दछौं, किनभने मुक्तिचाहिँ यहूदीहरूबाट आउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमी सामरीहरूले जे आराधना गर्दछौ, सो जान्दैनौ; हामीले जे आराधना गर्दछौँ, सो जान्दछौँ। किनकि मुक्ति यहूदीहरूद्वारा नै आउँछ।
Nepali ERV (पवित्र बाइबल)
तिमी सामरीहरू जे आराधना गर्दछौं। त्यो जान्दैनौ। हामी यहूदीहरू के आराधना गर्दछौं त्यो जान्दछौं। मुक्ति यहूदीहरूबाटै आउँदछ।
Nepali Tamang 2011
एनी सामरीगदेसे आसेनान परमेश्वरदा तेन्जी, तर ङनी यहूदीगदेसे चा सेसी तेन्जी। तिग्दा भिसम थार्बा याङ्बा चा यहूदीगदे न्हङग्यामनोन तला।