John 4:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्‍नुभयो, “तिमीसँग बोलिरहने म त्‍यही ख्रीष्‍ट हुँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनलाई भन्‍नुभयो, “तिमीसँग बोल्‍ने, म उही हुँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब येशूले भन्‍नुभयो, “तिमीसँग बोल्ने, त्यो म नै हुँ।”
Nepali ERV (पवित्र बाइबल)
तब येशूले भन्नुभयो, “एक जो तिमीसित बोलिरहेछु, म मसीह हुँ।”
Nepali Tamang 2011
येशूसे थेदा “एदेन छ्‌याम ताम पाङ्बा म्‍हि, ङा थेनोन हिन्‍ना” भिसी सुङ्जी।