John 4:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसैबेला सामरी स्त्रीचाहिँ पानीको गाग्री त्यहीँ छाडेर गाउँमा गइन् र मानिसहरूलाई भनिन्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्यो स्त्री आफ्नो गाग्रो छोड़ेर नगरतिर गई, र मानिसहरूलाई भनी,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि आफ्नो गाग्रो त्यहीँ छोडेर त्यो स्त्री सहरतिर फर्केर गई, र मानिसहरूलाई भनी,
Nepali ERV (पवित्र बाइबल)
तब त्यस स्त्रीले पानी भर्ने गाग्रो त्यतै छाडी र नगर तिर लागी। तिनले शहर-वासीहरूलाई भनिन्,
Nepali Tamang 2011
जमाहेन्से थे म्रिङम्हेमे दर्बुङ थेरीन ख्लासी नाम्सापट्टि निसी म्हिगदेदा,