John 4:29 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“आएर हेर, एक जना मानिसलाई! मैले गरेका सबै काम उहाँले भनिदिनुभयो। कतै उहाँ नै मुक्ति दिनुहुने राजा ख्रीष्ट त हुनुहुन्न?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“आओ, एक जना मानिसलाई हेर, जसले मैले गरेका सबै काम मलाई बताइदिनुभयो। कतै उहाँ नै ख्रीष्ट त हुनुहुन्न?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“आओ, र एक जना मानिसलाई हेर, जसले मैले गरेका सबै कुराहरू मलाई भनिदिनुभयो। कतै उहाँ नै ख्रीष्ट त हुनुहुन्न?”
Nepali ERV (पवित्र बाइबल)
“एकजना मानिसले मैले गरेको सबै कुरा बताइदिनुभयो। आऊ उहाँलाई हेर। के उहाँ ख्रीष्ट हुनु सक्छ?”
Nepali Tamang 2011
“म्हि गिकदा च्याबारी खउ, ङाइ लबा जम्मान गे थेसे ङादा पाङ्जी। थेनोन थार्बा पिन्बा ख्रीष्ट मी आहिन?” भिसी भिजी।