John 4:30 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर सहरका मानिसहरू येशूलाई हेर्न दगुर्दै गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरू नगरबाट निस्‍केर उहाँकहाँ गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू सहरबाट निस्केर उहाँकहाँ गए।
Nepali ERV (पवित्र बाइबल)
तब मानिसहरू शहर छाडे अनि येशू कहाँ गए।
Nepali Tamang 2011
चु ताम थेःसी शहरला जम्‍मान म्‍हिगदे येशूदा च्‍याबारी थेरी खजी।