John 4:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर येशूले भन्‍नुभयो, “मसँग तिमीहरूलाई थाहै नभएको खानेकुरा छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मसित खानलाई भोजन छ, जो तिमीहरूलाई थाहा छैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मसँग खानलाई भोजन छ, जसको बारेमा तिमीहरूलाई थाहा छैन।”
Nepali ERV (पवित्र बाइबल)
तर येशूले उत्तर दिनुभयो, “मसंग खाने भोजन छ, जुन तिमीहरूलाई थाहा छैन।”
Nepali Tamang 2011
तर येशूसे थेनीगदेदा “ङादेन छ्‌याम चबा स्‍हे मुला, थे ताम एनीगदेदा थानोन आरे” भिसी सुङ्जी।