John 4:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो कुरा सुनेर चेलाहरूले आपसमा सोध्‍न लागे, “कसैले उहाँलाई खानेकुरा ल्‍याएर दियो कि कसो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण चेलाहरूले आपसमा भने, “के कसैले उहाँलाई भोजन ल्‍याइदियो कि कसो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि चेलाहरूले एक-अर्कालाई भने, “कसैले उहाँको निम्ति भोजन ल्याइदिएको होला कि?”
Nepali ERV (पवित्र बाइबल)
तब चेलाहरूले आपसमा सोधे, “के कसैले येशूलाई केही भोजनहरू ल्याई दिएका थिए?”
Nepali Tamang 2011
थेतबासेलमा चेलागदेसे “खालैसे येशूदा सोल भसी पिन्‍जी कि तिग?” भिसी ह्राङ ह्राङ न्‍हङ‍री ताम लजी।