John 4:35 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू भन्छौ ‘बाली पाक्न अझै चार महिना लाग्छ’ तर म भन्छु, खेत नियालेर हेर, बाली पाकिसकेको छ र काट्ने बेला आइसकेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तिमीहरू भन्दैनौ, ‘अझ चार महिना बाँकी छ, तब बाली काट्ने बेला आउँछ?’ म तिमीहरूलाई भन्दछु, आफ्ना आँखा उचालेर खेतबारी हेर, बाली कटनीको निम्ति पाकिसकेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तिमीहरू ‘अब चार महिना बाँकी छ, तब कटनीको समय हुन्छ’ भनी भन्दैनौ र? म तिमीहरूलाई भन्दछु, आफ्ना आँखा खोलेर खेतबारीहरूमा हेर! त्यो कटनीको निम्ति पाकिसकेको छ।
Nepali ERV (पवित्र बाइबल)
‘जब तिमीहरू रोपाई गर्छौ र भन्छौ बाली काटन अझै चार महीना छ, तर तिमीहरू आफ्ना आँखा खोल र मानिसहरूलाई हेर।’ तिनीहरू पनि बाली काट्ने समय भएको खेतबारी जस्ता छन्।
Nepali Tamang 2011
एनीगदेसे ‘बाली मिन्बारी अझ ला ब्लि बाँकी मुला भिसी भिमुला।’ तर एनीगदेसे ङाला ताम ङ्यान्गो, बु वारीरी च्यागो, बाली मिन्सी दुइबा धुइ तसी जिन्बा मुला।