John 4:36 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाली काट्नेले ज्याला पाउँछ र उसले अनन्त जीवनको लागि अन्न जम्मा गर्दछ अनि छर्ने र काट्ने दुवै सँगसँगै रमाउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले बाली काट्छ त्यसले ज्याला पाउँछ, र अनन्त जीवनको लागि फल बटुल्छ, र छर्ने र कटनी गर्ने एकसाथ रमाउँछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहिले पनि फसल काट्नेले ज्याला पाउँछ, अहिले पनि उसले अनन्त जीवनको लागि फल बटुल्छ, जसले गर्दा बिउ छर्ने र फसल काट्ने दुवै एकसाथ रमाउँछन्।
Nepali ERV (पवित्र बाइबल)
अहिले सम्म, जसले बाली काट्छ उसैले ज्याला पाउँछ। उसैले जसले अनन्त जीवनको लागि फसल थुपार्दछ। यसैले जसले रोपाई गर्दछ र जसले बाली काट्दछ दुवै सँगै आनन्दित हुँदछ।
Nepali Tamang 2011
जुन म्हिसे बाली दुइबान मुला, थेसे ज्यला याङ्बान मुला। ओच्छे जुकजुकधोनाला जुनी याङ्बा बाली ह्रुप लबान मुला। ओच्छे ब्लु ढ्वबादेन बाली दुइबा न्हीनोन ताङ्म्याङ्ला।