John 4:37 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहाँनेर ‘एक जनाले बाली लाउँछ र अर्कोले काट्छ’ भन्‍ने उखान ठ्याक्‍कै मिल्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि ‘एक जनाले छर्छ, र अर्काले कटनी गर्छ,’ भन्‍ने वचन यसैमा सत्‍य हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैकारण ‘एउटाले छर्छ, अर्कोले काट्छ’ भन्‍ने भनाइ सत्य छ।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ त्यो भनाई, ‘एकजना मान्छेले रोप्छ अनि अर्को मान्छेले बाली काट्छ यो विषय सत्य छ।’
Nepali Tamang 2011
तिग्‍दा भिसम चु ताम सत्‍य हिन्‍ना। ‘गिकसे ब्‍लु ढ्वला, ओच्‍छे स्‍य्‍हान्‍दोसे बाली दुइला।’