John 4:38 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तिमीहरूलाई तिमीहरूले खेती नगरेको ठाउँमा बाली उठाउन पठाएको छु। अरूहरूले त्‍यहाँ खेती गरे र उनीहरूले गरेको खेतीबाट तिमीहरूलाई फाइदा भएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तिमीहरूलाई त्‍यहाँ कटनी गर्न पठाएँ, जहाँ तिमीहरूले परिश्रम गरेका छैनौं। अरूहरूले परिश्रम गरेका छन्, र तिनीहरूको परिश्रमका फल तिमीहरूले पाएका छौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिमीहरूलाई त्यसको कटनी गर्न पठाएँ, जसको निम्ति तिमीहरूले काम गरेनौ। अरूहरूले परिश्रम गरेका छन्। अनि तिमीहरूले चाहिँ तिनीहरूका परिश्रमको फलको कटनी गरेका छौ।”
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूलाई मैले बाली काट्न पठाए जुन तिमीहरूले रोपेनौ। अरुले काम गरे र तिनीहरूका कामबाट तिमीहरूले फल पाएका छौ।”
Nepali Tamang 2011
ङाइ एनीगदेदा एनीगदेसे ब्‍लुनोन आढ्‍वबा ग्‍लारी बाली दुइबारी पुइजी। स्‍य्‍हान्‍दोसे दुख लसी ब्‍लु ढ्वबा ग्‍लारी एनीगदेसे बाली दुइम्‍याङ्बा मुला।”